A property marketplace for Nepal, built around listings that say what they are and answers a visitor can act on.
WHO WE ARE
One place to find and advertise property in Nepal.
Sajilo Ghar Jagga lists houses, apartments, land and shops across Nepal — to buy, sell, rent or let. A listing is meant to carry the details that decide a viewing: the local land measurement, the price, the location, and a way to reach somebody about it.
सजिलो घर जग्गामा नेपालभरका घर, अपार्टमेन्ट, जग्गा र पसल किनबेच र भाडामा लिनदिनका लागि सूचीबद्ध हुन्छन्। एउटा विज्ञापनले सम्पत्ति हेर्ने निर्णय गर्न चाहिने कुरा बोकेको हुनुपर्छ: जग्गाको स्थानीय मापन, मूल्य, स्थान, र सम्पर्क गर्ने बाटो।
Search by place, type and budgetस्थान, प्रकार र बजेटअनुसार खोज्नुहोस्
Filter by province, city, property type and a budget ladder that reads in lakh and crore for a purchase, thousands for a rent.
प्रदेश, सहर, सम्पत्तिको प्रकार र बजेटअनुसार छान्नुहोस् — किन्नका लागि लाख/करोड, भाडाका लागि हजारमा।
Save a search and hear about new listingsखोज सुरक्षित राख्नुहोस्, नयाँ विज्ञापनको खबर पाउनुहोस्
Save a search from the results page and switch the alert on in your account. One digest a day at most, and only for listings that match what you saved.
नतिजा पृष्ठबाट खोज सुरक्षित राख्नुहोस् र खातामा सूचना खोल्नुहोस्। दिनको एक खबर मात्र, र त्यो पनि तपाईंले सुरक्षित गरेको खोजसँग मिल्ने विज्ञापनको।
WhatsApp, Viber and call buttons are drawn only when there is a real number behind them. If a listing has no number, the page shows the channels that answer instead of a button that dials nobody.
सम्पर्क बटनले कसैलाई भेट्छ। WhatsApp, Viber र फोन बटन तब मात्र देखिन्छन् जब पछाडि साँच्चैको नम्बर हुन्छ। नम्बर नभएको विज्ञापनमा, नबज्ने बटनको साटो काम गर्ने माध्यम देखाइन्छ।
A reduced price is shown as a reduced price.
When an owner cuts a price, the listing carries the old price struck through and the members who saved it are told. The mark comes off after fourteen days, so it describes today rather than staying on as a sticker.
घटेको मूल्य घटेकै रूपमा देखिन्छ। मालिकले मूल्य घटाउँदा पुरानो मूल्य काटिएको हुन्छ र सम्पत्ति सुरक्षित गरेकालाई खबर जान्छ। चौध दिनपछि चिन्ह हट्छ, त्यसैले त्यो आजको कुरा हो — टाँसिएको स्टिकर होइन।
Sample listings are labelled as samples.
Photos and details of sample listings are illustrative and do not depict the named properties, and they are marked wherever they appear.
नमुना विज्ञापन नमुना भनेरै देखिन्छ। नमुना विज्ञापनका तस्बिर र विवरण उदाहरणका लागि हुन्, उल्लेखित सम्पत्तिका होइनन्, र जहाँ देखिन्छन् त्यहीँ नमुना भनी छुट्टै चिन्ह हुन्छ।
Your account stays yours.
No mail we send asks for your password, and no mail carries another member's details. Account changes always carry a line telling you what to do if it was not you.
तपाईंको खाता तपाईंकै रहन्छ। हामीले पठाउने कुनै इमेलले पासवर्ड सोध्दैन, र कुनै इमेलमा अर्को सदस्यको विवरण जाँदैन। खातामा भएको परिवर्तनसँगै "यो तपाईंले गर्नुभएको होइन भने के गर्ने" भन्ने लाइन सधैं जान्छ।
TALK TO A PERSON
Ask us anything about a property or a listing.
Write to us and we will answer with the property, the paperwork or the plan in front of us.